शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १७:५० |सिड्नीको समय: १५:५० |काठमाडौंको समय: ११:३५

अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क खप्तडमा

एएनजेड खबरमार्च १८, २०२४

काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क खप्तड पुगेकी छिन् । समृद्ध खप्तड छान्ना परियोजना’को स्थलगत अवलोकन र बस्तुस्थिती बुझ्न खप्तड छान्ना पुगेकी हुन् ।

अस्टेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा रिड नेपाल र एक्सन फोर नेपालले खप्तड छान्ना गाउपालिका शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि बृहत कार्यक्रम लागू गरेको छ ।गाउँपालिकाले साझेदारी गरि यो परियोजनालाई निरन्तरता दिन आग्रह गरेको छ । परियोजना निरन्तरताका लागि अस्टेलियन फाउन्डेसनका सिइयोले आस्वासन समेत दिएका छन् ।

तपाइँको प्रतिक्रिया