सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०७:२० |सिड्नीको समय: ०५:२० |काठमाडौंको समय: ०१:०५

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको पुन:दाबी पेश

एएनजेड खबरअगस्ट १, २०२३

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पुन:दाबी पेश गरेका छन् ।

उनले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका हुन्।

प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । सोही अनुसार सभामुख बाबुराम गौतमलाई राजिनामा गराएर बहुमत सदस्यको हस्ताक्षर सहित थापाले मुख्यमन्त्रीमा दावी पेस गरेका हुन्।

तपाइँको प्रतिक्रिया