सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०७:२९ |सिड्नीको समय: ०५:२९ |काठमाडौंको समय: ०१:१४

राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनमा 

एएनजेड खबरजुलाइ २८, २०२३

राष्ट्रपति रामचन्द्र पौडेल आज ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिर दर्शनका लागि पुगेका छन्। उनले मन्दिर क्षेत्रमा रहेको पाटन सङ्ग्रहालयको पनि अवलोकन गरे ।

पाटन सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा सिवाकोटीले सो क्षेत्रको बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराए थिए। 

 कृष्ण मन्दिरको दर्शन गर्न पुगेका राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए ।

तपाइँको प्रतिक्रिया