सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:२३ |सिड्नीको समय: ०७:२३ |काठमाडौंको समय: ०३:०८

सुनको भाउमा नयाँ रेकर्ड !!

एएनजेड खबरजुलाइ २०, २०२३

 आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भइरहेको हो।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो अहिलेसम्मकै उच्च मूल्य हो। यसअघिको रेकर्डमा १८ जेठमा १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको थियो ।हिजो सुनको भाउ १ लाख १३ हजार १ सय रुपैयाँ थियो भने आज ५ सयले बढेर नयाँ रेकर्ड बनाएको हो। 

आज तेजाबी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइँको प्रतिक्रिया