शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:३१ |सिड्नीको समय: ०७:३१ |काठमाडौंको समय: ०३:१६

एसीसी एमर्जिङ टिम्स : नेपाल र भारतको भिडन्त आज 

एएनजेड खबरजुलाइ १७, २०२३

श्रीलङ्कामा जारी एसीसी एमर्जिङ टिम्स एसिया कपमा आज नेपालले भारत ए सँग खेल्दैछ।  

नेपालको आजको यो दोस्रो खेल हो। आज  दिउँसो २ बजे नेपाल भारतसँग भिड्ने लागेका हुन्। 

खेल आर प्रेमदासा स्टेडियममा डे नाइटमा हुनेछ । डे नाइट खेल भएकोले नेपाली टोलीले यस खेलका लागि आइतबार नाइटमा अभ्यास समेत गरेको थियो । 

यसअघि आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको थियो ।भारतले भने यूइई ए लाई पराजित गरेको थियो ।

तपाइँको प्रतिक्रिया