आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०४:२३ |सिड्नीको समय: ०२:२३ |काठमाडौंको समय: २२:०८

शरणार्थी प्रकरण: खाँड सहित १२ जनालाई ४ दिनको म्याद थप

एएनजेड खबरमे १४, २०२३

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई अनुसन्धानको लागी ४ दिनको म्याद थप गरिएको छ। आज काठमाडौं जिल्ला अदालतले थप ४ दिनका लागि म्याद थप गरेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत १२ जना पक्राउ परिसकेका छन्।यता एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन्। उनका छोरा सन्दीप भने अहिले प्रहरीको हिरासतमा लिईसकेको छ।

तपाइँको प्रतिक्रिया