आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०३:२९ |सिड्नीको समय: ०१:२९ |काठमाडौंको समय: २१:१४

रविले भेटे प्रधानमन्त्री प्रचण्डलाई  

एएनजेड खबरमे १२, २०२३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। उनले आज बिहान साढे ८ बजे प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । 

भेटवार्तामा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएकामा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएको बताइएको छ।

 प्रधानमन्त्री प्रचण्डले अरू धेरैका फाइल  खोल्ने प्रक्रियामा रहेको भन्दै लामिछानेलाई  सरकारमा आउन आग्रह गरेका थिए। 

तपाइँको प्रतिक्रिया