आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०३:३३ |सिड्नीको समय: ०१:३३ |काठमाडौंको समय: २१:१८

कांग्रेसको पदाधिकारी बैठक अघि देउवा र प्रचण्डबिच भेटवार्ता 

एएनजेड खबरमे ११, २०२३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ। 

पार्टी पदाधिकारी बैठक बस्नुअघि उपसभापति पूर्णबहादुर खड्कासहित सभापति देउवाले बालुवाटार पुगेर  प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्। 

आज दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा काँग्रेसको पदाधिकारी बैठक बस्दैछ ।पार्टीका पूर्वपदाधिकारीको समेत सहभागी हुने बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्ने विषयमा छलफल हुने सम्भावना छ। 

तपाइँको प्रतिक्रिया