आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०२:२४ |सिड्नीको समय: ००:२४ |काठमाडौंको समय: २०:०९

उपनिर्वाचनको परिणामबारे पार्टीमा गम्भीर समीक्षा हुनुपर्छ : डा शशाङ्क कोइराला

एएनजेड खबरमे ५, २०२३

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले उपनिर्वाचनको मत परिणामबारे पार्टीमा गम्भीर समीक्षा हुनुपर्ने बताएका छन्। आज पत्रकारहरुसँगकुरा गर्दै उनले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताएक हुन् ।

कोइरालाले भने, ‘हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ।’ पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरुको उदयमान हुनसक्ने सम्भावना रहेको उनको भनाइ थियो।

तपाइँको प्रतिक्रिया