आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २३:३८ |सिड्नीको समय: २१:३८ |काठमाडौंको समय: १७:२३

रवि लामिछाने भन्छन्: सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्छ

एएनजेड खबरअप्रिल २५, २०२३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने सकिने बताएका छन् ।

संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कुनै कारण नभएको बताएका हुन् ।

चितवन-२ को उपनिर्वाचनमा उनको जीत निश्चित भएपछि एस्तो प्रतिक्रिया दिएका हुन्।

उनले भने ‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन सरकारमा जाने त सम्भावनै छैन’,।

सरकारको समर्थन बारे काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने उनको भनाइ थियो ।

तपाइँको प्रतिक्रिया