आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २३:१९ |सिड्नीको समय: २१:१९ |काठमाडौंको समय: १७:०४

तनहुँ क्षेत्र नम्बर-१मा डा. स्वर्णिम वाग्ले दोब्बर मतले अगाडी

एएनजेड खबरअप्रिल २४, २०२३

तनहुँ क्षेत्र नम्बर-१ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले फराकिलो अग्रता कायम गरेका छन्।

उनले १० हजार २ सय मतले अगाडी छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् ।

अर्का एमालेका उम्मेदवार सर्वेन्द्र खनालको २ हजार ७९७ मत छ। चितवन र बारामा अझै मतगणना सुरू हुन सकेको छैन।

तपाइँको प्रतिक्रिया