आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २२:२१ |सिड्नीको समय: २०:२१ |काठमाडौंको समय: १६:०६

प्रधानमन्त्री सहित शिर्ष नेताहरूबीच बालकोटमा भेटवार्ता

एएनजेड खबरअप्रिल १७, २०२३

संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेट भएको हो ।

ओली केही दिनयता भाइरल ज्वरोका कारण घरमै स्वास्थ्यलाभ गरिरहेकाले उनको निवासमा शिर्ष नेताहरूको भेट भएको हो ।

तपाइँको प्रतिक्रिया