आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २०:४६ |सिड्नीको समय: १८:४६ |काठमाडौंको समय: १४:३१

एनपी साउद परराष्ट्रमन्त्री बन्ने, भोली दिउसो शपथ

एएनजेड खबरअप्रिल १५, २०२३

गठबन्धन सरकारमा नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाए पनि आन्तरिक भागवण्डा नमिलेका कारण पुरै मन्त्रालयमा मन्त्री पठाउन सकेको थिएन।

१७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मन्त्री मात्रै पठाएको थियो ।आन्तरिक भागवण्डा मिलाउने प्रयास भइरहे पनि कांग्रेसले अझै बाँकी मन्त्रीको नाम पठाउन सकेको छैन।

साउदको परराष्ट्रमन्त्रीको हैसियतमा भोली शपथ हुने तय भएको हो।

तपाइँको प्रतिक्रिया