आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १८:३९ |सिड्नीको समय: १६:३९ |काठमाडौंको समय: १२:२४

बालेनको आक्रोस: “नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ”

एएनजेड खबरअप्रिल ८, २०२३

मेयर बालेन साहले आजबाट सिंहदरवारको फोहोर नउठ्ने भन्दै समाजीक संजालमार्फत कडा टिप्पणी गरेका छन्। उनले राजनीतिक दलका नेताहरूप्रति कडा प्रहार गर्दै फोहोर नउठ्ने बताएका हुन्।

सिंहदरबारको फोहोर नउठाउने भन्दै मेयर साहले फेसबुक पेजमा लेखेका छन्, ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

तपाइँको प्रतिक्रिया