आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १६:३९ |सिड्नीको समय: १४:३९ |काठमाडौंको समय: १०:२४

बिराटनगरमा अन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप !

एएनजेड खबरमार्च २८, २०२३

प्रदेशको नामकरणको विरोधमा भएको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच आज विराटनगरमा झडप भएको छ ।

पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शनमा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ भने प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा मुडा प्रहार गरेका छन् ।

एक नम्बर प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।आन्दोलनका क्रममा घाइतेको उपचारका क्रममा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको हो ।

तपाइँको प्रतिक्रिया