आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १५:३३ |सिड्नीको समय: १३:३३ |काठमाडौंको समय: ०९:१८

आइजीपी नियुक्त गर्न सरकारले बोलायो मन्त्रीपरिसदको बैठक

एएनजेड खबरमार्च २४, २०२३

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बोलाएको छ । आज अपराह्न ४ बजे सिंहदरबारमा बस्न लागेको बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्ने बताइएको छ ।

आज देखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहअनिवार्य अवकासमा जाने भएकाले नयाँ नायाँ आइजीपी नियुक्त गर्ने सरकारको तयारी रहेको छ।
वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको प्रमुख दाबेदार छन् ।

तपाइँको प्रतिक्रिया