आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १५:२४ |सिड्नीको समय: १३:२४ |काठमाडौंको समय: ०९:०९

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न झापा पुगे राप्रपाका नेताहरु

एएनजेड खबरमार्च २२, २०२३

पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका नेताहरुबीच भेटवार्ता भएको छ ।पूर्वराजा शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको दमक पुगेका थिए ।

आज दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको महामन्त्री धवलशम्शेर राणाले जानकारी दिए ।

भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्र पनि सहभागी थिए ।

तपाइँको प्रतिक्रिया