आइतबार, भदौ २३, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १५:४३ |सिड्नीको समय: १३:४३ |काठमाडौंको समय: ०९:२८

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादब निर्बाचित

एएनजेड खबरमार्च १७, २०२३

नेपालको उपराष्ट्रपतिमा रामसहायप्रसाद यादब निर्बाचित भएका छन् ।
राजपाबाट साँसदमा पछिल्लो संघीय निर्बाचनमा बिजय भएका यादबले १८४ जना संघीय साँसद र ३२९ जना प्रदेश सभा सदस्यले मतदान गरेका थिए ।


नेकपा एमालेकी उम्मेद्वार अष्टलक्ष्मी शाक्यले १०४ संघीय र १६९ प्रदेश सभा सदस्यले मतदान गरेका थिए ।


३३३ जना संघीय संसद र ५५० जना प्रदेश सभा साँसदले मतदान गर्न पाउने उपराष्ट्रपति निर्बाचनमा यादबले देशको पछिल्लो उपराष्ट्रपतिमा बिजय हाँसिल गरेका छन् ।


राष्ट्रपतिपछिको देशकै महत्वपूर्ण पदमा पुग्ने अवशर यादवले पाएका छन् ।

तपाइँको प्रतिक्रिया