शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: २३:४७ |सिड्नीको समय: २१:४७ |काठमाडौंको समय: १७:३२

पाँच डीआईजी एआईजीमा बढुवा

एएनजेड खबरजुन ७, २०२२

काठमाडौं – सरकारले नेपाल प्रहरीका पाँच जना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो

बढुवा हुनेमा उत्तमकुमार सुवेदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् ।

तपाइँको प्रतिक्रिया