शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: २३:५१ |सिड्नीको समय: २१:५१ |काठमाडौंको समय: १७:३६

भद्रपुर उडेको बुद्ध एयर जहाजको टायरमा समस्यापछि काठमाडौं फिर्ता

एएनजेड खबरजुन १, २०२२

काठमाडौं – झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आपत्कालीन अवतरण गराइएको छ । विमानको टायरमा समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको हो ।
बुद्ध एयरको ९५३ उडान नम्बरको उक्त विमान टेकअप गर्दा टायरबाट रबरका टुक्रा झरेपछि पुनः त्रिभुवन विमानस्थलमै अवतरण गराइएको हो ।  विमानमा ६९ जना यात्रु सवार थिए ।
जहाज सुरक्षित अवतरण भइसकेको छ ।

तपाइँको प्रतिक्रिया