अब शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
एएनजेड खबरअप्रिल २७, २०२२
काठमाडौं– सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने । शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने ।’
तपाइँको प्रतिक्रिया