शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १५:०९ |सिड्नीको समय: १३:०९ |काठमाडौंको समय: ०८:५४

आजबाट एसईई परिक्षा सुरू

एएनजेड खबरअप्रिल २२, २०२२

काठमाडौं – शैक्षिक सत्र २०७८ को माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू भएको छ । यस वर्ष कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्। जसमध्ये नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने परिक्षा बोर्डले जनाएको छ।

प्राविधिकतर्फ मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। आजबाटएसईई परिक्षा सुरू, ५ लाख १५ हजार परीक्षार्थी सहभागी

तपाइँको प्रतिक्रिया