गठबन्धनमा ६ महानगर र ११ उपमहानगरका मेयर र उपमेयरमा सहमति
एएनजेड खबरअप्रिल २०, २०२२
काठमाडौं – सत्तारुढ गठवन्धनले महानगर र उपमहानगर पालिका को भागवण्डा टुङ्गाएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरको मेयर र उपमेयरमा लिखित सहमति नै भएको हो ।
तपाइँको प्रतिक्रिया