बिहीबार, चैत २७, २०८१ |Thu Apr, 2025
अक्ल्याण्डको समय: १०:२० |सिड्नीको समय: ०८:२० |काठमाडौंको समय: ०४:०५

जापान अस्ट्रेलियालाई पराजित गर्दै विश्वकपमा छनोट

एएनजेड खबरमार्च २४, २०२२

काठमाडौ – जापान फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ। एसिया छनोटको तेस्रो चरणको महत्वपूर्ण खेलमा अस्ट्रेलियालाई २-० पराजित गर्दै जापान लगातार सातौं पटक विश्वकपमा छनोट भएको हो।

समूहमा ‘बी’ को अन्तिम खेलअघि नै जापानले विश्वकपमा स्थान पक्का गरेको हो।

तपाइँको प्रतिक्रिया