शुक्रबार, कार्तिक २, २०८१ |Fri Oct, 2024
अक्ल्याण्डको समय: १९:०३ |सिड्नीको समय: १७:०३ |काठमाडौंको समय: ११:४८

निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित

एएनजेड खबरमार्च १८, २०२२

काठमाडौं– निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ ।
बिहीबार आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको जानकारी दिएको हो ।
आगामी स्थानीय तह निर्वाचन २०७९ का लागि आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुनेछ ।

https://drive.google.com/file/d/1dLx3J8viP68r0QpKDtZlcv9T36zKcJu5/view

तपाइँको प्रतिक्रिया