संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
एएनजेड खबरमार्च १५, २०२२
काठमाडौं – सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गत भदौ २३ मा सुरु भएको संसद अधिवेशन एमालेका कारण लगातार अवरुद्ध हुदै आएको छ ।
तपाइँको प्रतिक्रिया