आइतबार, भदौ २३, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १५:३१ |सिड्नीको समय: १३:३१ |काठमाडौंको समय: ०९:१६

सांसद बानियाँ निलम्बित

एएनजेड खबरमार्च ६, २०२२

काठमाडौं – नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बलात्कार आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराए ।
एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया