ग्याल्पो ल्होसारका लागि सार्वजनिक विदा
एएनजेड खबरमार्च २, २०२२
काठमाडौं – सरकारले भोलि फागुन १९ गतेको ग्याल्पो ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को फागुन १६ गतेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो

तपाइँको प्रतिक्रिया