शुक्रबार, असोज ४, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०३:४१ |सिड्नीको समय: ०१:४१ |काठमाडौंको समय: २१:२६

अष्ट्रेलियाले युक्रेनबाट आफ्ना दूतावासका कर्मचारीलाई बाहिर निकाल्यो

एएनजेड खबरफ्रेब्रवरी २२, २०२२

अष्ट्रेलिया– अष्ट्रेलियाले युक्रेन र रुसबीच गहिरिँदो संकटलाई मध्यनजर गर्दै युक्रेनमा आफ्नो दूतावासका अधिकारी तथा कर्मचारीलाई त्यहाँबाट निकाल्ने निर्णय गरेको छ ।
केही कर्मचारी र अधिकारीलाई रोमानिया र पोल्याण्ड पठाइएको छ ।
युक्रेनमा अष्ट्रेलियाली दुतावास र त्यहाँको कामकारवाही हाल ठप्प छ । युक्रेन छोड्ने कोसिस गरिरहेका अष्ट्रेलियाली जनताको मद्दतका लागि कर्मचारीलाई रोमानिया पठाइएको छ ।

तपाइँको प्रतिक्रिया