काठमाडौंबाट चिनियाँ नागरिकसहित ३७ जना जना पक्राउ
एएनजेड खबरफ्रेब्रवरी २२, २०२२
काठमाडौँ — काठमाडौँको बानेश्वरबाट टेलिफोन कल बाइपास गरेको तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा चिनियाँ नागरिकसहित ३७ जना व्यक्तिहरू पक्राउ परेका छन् । सोमबार राति नयाँ बानेश्वरबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।
तपाइँको प्रतिक्रिया