शुक्रबार, असोज ४, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०३:४२ |सिड्नीको समय: ०१:४२ |काठमाडौंको समय: २१:२७

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

एएनजेड खबरफ्रेब्रवरी २०, २०२२
फाइल तस्वीर

काठमाडौं – एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
एमसीसी संसदमा पेश गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता साझेदार दलहरु बिभाजित हुँदा कूटनीतिक क्षेत्रमा असर परेको बेला एमसीसीमा उपयुक्त विकल्प खोज्न यो बैठकबाट प्रयास गरिने नेताहरुले बताएका छन् ।
साझा धारणा बनाउने प्रयासमा यसअघि पटक–पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएका थिए ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव पेश गर्ने सरकारको तयारी छ ।

तपाइँको प्रतिक्रिया