शुक्रबार, असोज ४, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०३:३८ |सिड्नीको समय: ०१:३८ |काठमाडौंको समय: २१:२३

आज एमसीसी संसदमा टेबल नहुने

एएनजेड खबरफ्रेब्रवरी १६, २०२२

काठमाडौं– आज एमसीसी संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो ।

तपाइँको प्रतिक्रिया