शुक्रबार, असोज ४, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०२:२७ |सिड्नीको समय: ००:२७ |काठमाडौंको समय: २०:१२

कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने

एएनजेड खबरफ्रेब्रवरी १४, २०२२

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्ने भएको छ। भोलि बिहान ९ बजे नयाँ बानेश्वर संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।

तपाइँको प्रतिक्रिया