बुधबार, माघ २३, २०८१ |Thu Feb, 2025
अक्ल्याण्डको समय: ०४:५५ |सिड्नीको समय: ०२:५५ |काठमाडौंको समय: २१:४०

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता

एएनजेड खबरफ्रेब्रवरी १३, २०२२

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । आइतबार सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।

तपाइँको प्रतिक्रिया