शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०१:४४ |सिड्नीको समय: २३:४४ |काठमाडौंको समय: १९:२९

अस्ट्रेलिया आइपुग्यो ३० लाख नोभाभ्याक्स खोप

एएनजेड खबरफ्रेब्रवरी ८, २०२२

अस्ट्रेलिया– अस्ट्रेलियामा सिंगापुरबाट नोभाभ्याक्सको पहिलो खेप आइपुगेको छ। पहिलो चरणमा ३० लाख नोभाभ्याक्स खोपहरू ल्याइएका छ । नोभाभ्याक्स खो आउँदो फेब्रुअरी २१ तारिखबाट लगाउन सुरु गरिने जनाइएको छ।

तपाइँको प्रतिक्रिया