शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २२:५१ |सिड्नीको समय: २०:५१ |काठमाडौंको समय: १६:३६

भिक्टोरियाको सरकारले बालमैत्री खोप केन्द्रहरू स्थापना गर्ने

एएनजेड खबरफ्रेब्रवरी १, २०२२

अष्ट्रेलिया – भिक्टोरियाको सरकारले विभिन्न स्थानमा बालमैत्री पप–अप खोप केन्द्रहरू स्थापना गर्ने भएको छ ।
खोप सुविधाहरूबाट वञ्चित बालबालिकाहरूमा खोप दर बढाउने उद्देश्यले मेलर्वन स्थित चिडियाखाना तथा एक्वेरियम जस्ता बालमैत्री स्थानहरू खोप केन्द्र खोलिने बताइएको छ।
जसको कारण बालबालिकाहरुमा खोप दर बढाउन मद्दत पुग्ने अपेच्छा गरिएको छ ।

तपाइँको प्रतिक्रिया