शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २०:३८ |सिड्नीको समय: १८:३८ |काठमाडौंको समय: १४:२३

बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको एग्रिमो स्वीकृत

एएनजेड खबरजनवरी २६, २०२२

लण्डन – बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको सहमति पत्र (एग्रिमो) स्वीकृत भएको छ । प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकहरूमा अग्रिमोका लागि पत्राचार गरेको थियो ।

लण्डनस्थित नेपाली दूतावास स्रोतले बेलायतका लागि राजदूत सिफारिस आचार्यको ‘एग्रिमो’ गइसकेको पुष्टि गरेको छ । उनी बेलायत आउने मिति भने राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गरेपछि टुङ्गो लाग्ने छ । लन्डन आउनुअघि राजदूत ज्ञानचन्द्र आचार्यले प्रशिक्षण लिएका छन् ।

तपाइँको प्रतिक्रिया