बिहीबार, पुष ११, २०८१ |Fri Dec, 2024
अक्ल्याण्डको समय: ०२:१२ |सिड्नीको समय: ००:१२ |काठमाडौंको समय: १८:५७

ओलम्पिकः पदक तालिकामा चीनको अग्रता,अष्ट्रेलिया चौंथो स्थानमा

एएनजेड खबरअगस्ट २, २०२१

टोकियो ओलम्पिकको दशौं दिन पदक तालिकामा चीन अगाडि रहेको छ । चीनले २४ स्वर्ण जितेको छ । अमेरिकाले चीनलाई पछ्याउँदै २० स्वर्ण जितेको छ ।
जापानको १७ स्वर्ण छ । अष्ट्रेलिया १४ स्वर्णका साथ चौंथो स्थानमा छ ।

ओलम्पिकको दशौं दिन आज जिमन्स्याष्टिक, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, सुटिङ, भारत्तोलन, कुस्तीलगायत खेलहरुमा स्वर्णको छिनोफानो हुन्छ ।

यसपटकको ओलम्पिकमा एथलेटिक्स, भारत्तोलन, स्विमिङलगायतका खेलहरुमा विश्व किर्तिमान कायम भइसकेका छन् । खेलमा केही नाटकीय घटनाहरु पनि भएका छन् ।

तपाइँको प्रतिक्रिया