शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०२:३९ |सिड्नीको समय: ००:३९ |काठमाडौंको समय: २०:२४

अष्ट्रेलियन दूताबासको भित्तामा मैथिली कला

एएनजेड खबरजनवरी २६, २०२४

काठमाडौं । अष्ट्रेलियाको राष्ट्रिय दिवस अर्थात अष्ट्रेलिया नेशनल डे लाई मध्यनजर गर्दै नेपालस्थित अष्ट्रेलियन दूताबास कार्यालय प्रवेशद्धारको भित्तामा नेपाली कला झल्किने आकृति निर्माण गरिएको छ ।

काठमाडौंको बाँसबारीस्थित अष्ट्रेलियन दूताबास कार्यालय प्रवेशन गर्ने मुलद्धारको दाँयाबाँया वालमा कोरिएका चित्रहरु मैथिली संस्कृतिसँग सम्बन्धित छन् । नेपाली कला संस्कृति मनपराउने अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले दूताबासको आधिकारिक फेसबुक पेजमा पनि मैथिली कलाको चित्र समावेश गर्न लगाएकी छिन् ।

तपाइँको प्रतिक्रिया