कोरिया सरकारले आवेदन दिएका सबै नेपालीलाई परीक्षामा सहभागी गराउने
एएनजेड खबरजनवरी ९, २०२४
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत पानीजहाज निर्माणको कामका लागि भाषा परीक्षामा सहभागी भएका सबैले उत्पादनमूलक क्षेत्रको कामका लागि पनि भाषा परीक्षा दिन पाउने भएका छन् ।
कोरिया सरकारले आवेदन दिएका सबैलाई परीक्षामा सहभागी गराउने निर्णय गरेर नेपाल सरकारलाई जानकारी दिएको हो ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पानीजहाज निर्माणको कामका लागि भाषा परीक्षामा सहभागी भएका सबैले उत्पादनमूलक क्षेत्रको कामका लागि पनि भाषा परीक्षा दिन पाउने भएका छन् ।
कोरिया सरकारले आवेदन दिएका सबैलाई परीक्षामा सहभागी गराउने निर्णय गरेर नेपाल सरकारलाई जानकारी दिएको हो ।
तपाइँको प्रतिक्रिया