आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १६:५६ |सिड्नीको समय: १४:५६ |काठमाडौंको समय: १०:४१

विदेश जाने नेपालीलाई तीन दिनभित्र सवारी चालक अनुमति पत्र

एएनजेड खबरडिसेम्बर २८, २०२३

काठमाडौं । यातायात व्यवस्था विभागले अबदेखि विदेश अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपालीलाई तीन दिनभित्र सवारी चालक अनुमति पत्र दिने भएको छ । उनीहरुले लाइसेन्स शीघ्र पात्न गर्न १५ पुसदेखि निवेदन दिन सक्नेछन् ।

निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुने विभागले जनाएको छ । यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुने समेत विभागले जनाएको छ । तीन कार्यदिन भित्र कार्ड छपाइ गर्ने लक्ष्यमा विभागले प्राविधिक समस्या नआएमा भन्ने शर्त भने राखेको छ ।

तपाइँको प्रतिक्रिया