आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०१:१६ |सिड्नीको समय: २३:१६ |काठमाडौंको समय: १९:०१

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

एएनजेड खबरसेप्टेम्बर ६, २०२३

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।

यादवलाई अस्पताल लगिएको छ । यादवलाई अहिले ट्रमा सेन्टरमा पुर्याईएको छ । उनीमाथि नुवाकोटका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइँको प्रतिक्रिया