सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:३६ |सिड्नीको समय: ०७:३६ |काठमाडौंको समय: ०३:२१

ललिता निवास जग्गा प्रकरण- आज थप २ जना समातिए

एएनजेड खबरजुलाइ ११, २०२३

ललिता निवासको सरकारी जग्गा प्रकरणमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आज तत्कालीन मालपोत कार्यालयका नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो।

उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १४ जना पुगेको छ।

तपाइँको प्रतिक्रिया