सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:३० |सिड्नीको समय: ०९:३० |काठमाडौंको समय: ०५:१५

मेयर बालेन विश्वका प्रमुख महानगरका मेयरहरूको सङ्गठनको सदस्यमा नियुक्त

एएनजेड खबरजुलाइ २, २०२३

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विश्वका प्रमुख महानगरका मेयरहरूको सङ्गठनको सदस्यमा नियुक्त भएका छन्। 

 मेयर शाह सन् २०२४ देखि २०२६ सम्मका लागि विश्वका प्रमुख महानगरका मेयरहरूको सङ्गठनको सञ्चालक समितिको सदस्यमा रहने छन्। 

मेयर शाले पाएको उक्त पद सङ्गठनको एक प्रमुख व्यवस्थापन निकाय अन्तर्गतको हो। यसले सदस्यहरूको महासभाले तोकेको दिशानिर्देशहरूलाई पूरा गर्ने जिम्मेवारी बहन गर्दै आएको छ।  

तपाइँको प्रतिक्रिया