सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: १२:२८ |सिड्नीको समय: १०:२८ |काठमाडौंको समय: ०६:१३

भाटभटेनीका मालिक मीनबहादुर गुरुङ पक्राउ

एएनजेड खबरजुन २७, २०२३

भाटभटेनी सुपरमार्केट सञ्चालन गर्दै आएका मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा अनुसन्धान गर्न सीआईबीको टोलीले उनलाई उनैको निवास नक्सालबाट पक्राउ गरेको हो। 

गुरुङलाई ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना गरेको  आरोप लागेको छ। उनी प्रहरीको फरारको सूचीमा रहेका थिए । 

२०७७ सालमा नै विशेष अदालतले गुरुङसँग २ करोड रुपैयाँ धरौटी माग गरेको थियो । 

तपाइँको प्रतिक्रिया