आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०३:३१ |सिड्नीको समय: ०१:३१ |काठमाडौंको समय: २१:१६

काठमाडौँ उपत्यकाका नदी किनाराको जग्गा खाली गरिने 

एएनजेड खबरमे १९, २०२३

 सरकारले काठमाडौँ  उपत्यकाका नदी किनारका सरकारी जग्गा खाली गराउने भएको छ ।

सरकारको तर्फबाट आज राष्ट्रपति रामचन्द्र पौडेलले  सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  उपत्यकासहितका स्थानका नदी किनारका सरकारी जग्गा खाली गर्ने बताएका हुन्।

नदी किनारामा रहेकाहरूको उचित स्थानमा बसोबासको लागी  स्थानान्तरण गरेर जग्गा खाली गर्ने नीति तथा कार्यक्रममा रहेको छ सहरको सुन्दरताको लागी पनि अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै सहरलाई सुन्दर बनाउने सरकारको योजना अनुरूप उक्त  कार्यक्रम आएको हो। 

तपाइँको प्रतिक्रिया