आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०२:४० |सिड्नीको समय: ००:४० |काठमाडौंको समय: २०:२५

पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

एएनजेड खबरमे १४, २०२३

नक्कली भुटानी शरणार्थी प्रकरणमा अर्का पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

शेर्पा२०७० मा रामेछाप–१ बाट संविधानसभा सदस्यमा निर्वाचित हुन्। उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी केशव दुलाल र सानु भण्डारीलाई थुनामा नै गएर भेटेका थिए।

तपाइँको प्रतिक्रिया