आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ००:३० |सिड्नीको समय: २२:३० |काठमाडौंको समय: १८:१५

अमरेशकुमार सिंह संसद बैठकमा अर्धनग्न बने !!

एएनजेड खबरमे ८, २०२३

स्वतन्त्र सांसद अमरेश कुमार सिंह प्रतिनिधि सभाको बैठकमा अर्धनग्न बनेका छन् ।आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गर्दा सभामुख देवराज घिमिरेले समय नदिए पछि उनी अर्धनग्न बनेका हुन्।

समय नदिएको झोकमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएक थिए। संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख घिमिरेले पटक पटक संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेपछि मात्रै सिंह लुगा लगाएर बैठकमै सहभागी भए ।

तपाइँको प्रतिक्रिया