आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ००:३७ |सिड्नीको समय: २२:३७ |काठमाडौंको समय: १८:२२

ढाकाकुमार श्रेष्ठको रिटमाथि आज सुनुवाई हुँदै

एएनजेड खबरमे ८, २०२३

राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका ढाकाकुमार श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा हिजो रिट हालेका छन्। श्रेष्ठले हालेको उक्त रिटको आज सुनुवाई हुने भएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको थियो ।

मन्त्री हुनलाई पैसा मागेको कारण देखाउदै श्रेष्ठलाई रास्वपाले समानुपातिक सांसद र पार्टीको साधारण सदस्यबाट हटाएको थियो।

तपाइँको प्रतिक्रिया