बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:१० |सिड्नीको समय: ०२:१० |काठमाडौंको समय: २१:५५

नेपाल र यूएईबीचको फाइनल खेल जारी , दर्शकको सधै साथ

एएनजेड खबरमे २, २०२३

एसीसी प्रिमियर कप अन्तर्गत हिजो स्थगित भएको नेपाल र यूएईबीचको फाइनल खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चलिरहेको छ।

वर्षाले प्रभावित भएपछी रोकिएको खेल आज बिहान ९ बजेदेखि सुरु भएको छ । टस हारेर ब्याटिङ गरेको यूएईले ३३.१ ओभरमा अलआउट भएपछी नेपालले ११८ रनको लक्ष्य पाएको छ।

आज पनि खेल हेर्न टीयू मैदानमा दर्शकको उल्लेख्य उपस्थित छ । क्यानले आज दर्शकका लागि मैदानमा नि: शुल्क प्रवेश दिइएको छ ।

तपाइँको प्रतिक्रिया